Techie IT
२०८२ असोज ३, शुक्रबार

अमेरिकाबाट लखेटिएका नेपाली आइपुगे स्वदेश


काठमाडौं । गैरकानुनी ढंगले बस्दै आएका नेपालीहरूलाई अमेरिकाले स्वदेश फिर्ता पठाइदिएको छ । 

उनीहरू आज (बुधबार) बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी ढंगले अमेरिकामा बसोबास गर्दै आएका विभिन्न देशका मानिसहरूलाई जबर्जस्त स्वदेश फिर्ता गर्दै आएको छ । 

यसैगरी नेपालीहरूलाई पनि फिर्ता पठाएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट