Techie IT
२०८२ असोज ३, शुक्रबार

संसद्‌मा सुशासनसम्बन्धी अध्यादेश बहुमतले स्वीकृत


काठमाडौं । सुशासन प्रबद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८१ स्वीकृत भएको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकले अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

अध्यादेशमा नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले अस्वीकारको सूचना प्रस्तुत गरेका थिए । 

उनको सूचना अस्वीकृत भएको थियो । त्यसपछि प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृतको प्रस्ताव राखेका थिए । जुन बहुमतले स्वीकृत भएको हो ।

अध्यादेश माघ १८ गते संसद्मा पेस भएको थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट