Techie IT
२०८२ असोज ३, शुक्रबार

सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं । सात जना सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले उनीहरूलाई देशका विभिन्न जिल्लामा सरुवा गरेको हो । 

प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । 

जसअनुसार बाँकेमा धर्मराज जोशी र खोटाङमा नरहरि घिमिरेको सरुवा भएको छ । ओखलढुंगामा विजयराज सुवेदीलाई सरुवा गरिएको हो । 

रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा तानिएका छन् भने शशीधर घिमिरेलाई नुवाकोट सरुवा गरिएको छ । 

विनोदकुमार खड्कालाई रौतहट र दीव्यराज पोख्रेललाई संखुवासभामा सिडिओका लागि खटाइएको छ । 

हेर्नुहोस् सूची :



 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट