Techie IT
२०८२ असोज २, बिहीबार

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ


दाङ । घोराही उपमहानगरपालिका(१० नारायणपुर सुर्योदय टोल बस्ने २२ वर्षीय सन्तोष डाँगीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५०
रूपैयाँ र मोबाइल ४ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट