Techie IT
२०८२ जेष्ठ २८, बुधबार

त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन स्थगित


काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन स्गगित गरिएको छ ।  

क्याम्पस स्ववियु निर्वाचन समितिले सूचना जारी गर्दै अदालतको अन्तरिम आदेशको म्याद तामेल भइनसकेको कारण देखाउँदै निर्वाचन स्थगित गरेको हो । 

यसअघि उच्च अदालत पाटनले १० गतेको लागि मिति तोकिएको थियो । तर, अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट