Techie IT
२०८२ जेष्ठ १६, शुक्रबार

सत्तारुढ दलको बैठक जारी


काठमाडौं । सत्तारूढ दलहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साढे ३ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरू उपस्थित छन् । 

बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन् । 

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दलहरूको बैठक बसेको हो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट