Techie IT
२०८२ जेष्ठ १४, बुधबार

कुलमानलाई हटाउनुको जवाफ विपक्षीद्वारा माग, प्रधानमन्त्री ओली संसद् बैठकमा अनुपस्थित


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले कुलमान घिसिङलाई हटाउनुको जवाफ माग गरेका छन् । 

आज (बुधबार) बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलमानलाई पदबाट हटाउनुको जवाफ माग गरेको छ । 

सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई सोमबार पदबाट हटाएको थियो । 

उनलाई पदबाट हटाउनुको जवाफ माग गर्दै विपक्षीले संसद् नै अवरुद्ध पारेको छ । 

विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रधानमन्त्री ओली बालुवाटारमा सत्तारूढ दलको बैठकमा व्यस्त छन् ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट