Techie IT
२०८३ असार ५, शुक्रबार

स्पेनिस ला लिगामा रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार जीत हासिल गरेको छ। गएराति भएको खेलमा इस्पोनियललाई ४–१ गोलले हराउँदै रियलले जित निकालेको हो।

स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार जीत हासिल गरेको छ। गएराति भएको खेलमा इस्पोनियललाई ४–१ गोलले हराउँदै रियलले जित निकालेको हो।

रियल मड्रिडका लागि डानी कारभाजल, रोड्रीगो, भिनिसियस जुनियर, र किलियन एम्बाप्पेले एक–एक गोल गरेका छन्। इस्पोनियलका लागि एक गोल आत्मघाती उपहारस्वरूप आएको थियो, जसमा रियलका गोलकिपर थिबाउट कोउर्टोइसले आत्मघाती गोल गरेका थिए।

यो जीतपछि रियल मड्रिड ६ खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ, जबकि इस्पोनियल ७ अंकका साथ १३औं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट