Techie IT
२०८३ असार ४, बिहीबार

पीएम ओली र भारतीय पीएम मोदीको न्यू यॉर्कमा भेट

प्रधानमन्त्री केपी शर्मा ओली, जो हाल न्यू यॉर्कमा ७९ औँ संयुक्त राष्ट्र महासभाको बैठकमा भाग लिन गएका छन्


प्रधानमन्त्री केपी शर्मा ओली, जो हाल न्यू यॉर्कमा ७९ औँ संयुक्त राष्ट्र महासभाको बैठकमा भाग लिन गएका छन्, नेपली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै, आइतबार न्यू यॉर्कमा छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरे।

यस अवसरमा नेपाल-भारत द्विपक्षीय चासो र आपसी फाइदासम्बन्धी विषयहरूमा छलफल भयो।

बैठकमा दुवै देशका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट