Techie IT
२०८२ चैत्र ६, शुक्रबार

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार सबाहबीचको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका राजकुमार शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सहाबसँग भेटवार्ता गरेका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका राजकुमार शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सहाबसँग भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओलीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाहसँग साइडलाइन भेट गरेका हुन्, जुन जानकारी उनको निजी सचिवालयले दिएको छ।

यो भेट कुवेतको स्थायी नियोगको कार्यालयमा भएको हो। यसअघि, प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेसँग पनि भेटवार्ता गरिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट