Techie IT
२०८२ माघ १९, सोमबार

बिजुलीले दुई जनाको मृत्यु

कञ्चनपुरको डोधरा चन्दानी नगरपालिकामा बिजुलीका कारण दुई जनाको मृत्यु भएको छ।


कञ्चनपुरको डोधरा चन्दानी नगरपालिकामा बिजुलीका कारण दुई जनाको मृत्यु भएको छ। 

मृतकमा नगरपालिका-६ का ३४ वर्षीय यम बहादुर सुनार र जिल्ला स्थित लालझाडी गाउँपालिका-१ का २८ वर्षीय हीरामती राणा छन्, जिल्ला प्रहरी कार्यालयका उप निरिक्षक उमेश जोशीले जानकारी दिएका छन्। 

डोधरा चन्दानी नगरपालिका का ३७ वर्षीय जगदिश सुनार भने यस घटनामा घाइते भएका छन् र उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनी रूखको छायाँमा आश्रय लिँदै गर्दा बिजुलीले हिर्काएको प्रहरीले जनाएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट