Techie IT
२०८३ वैशाख २१, सोमबार

हात्तीको आक्रमणले माउतेको ज्यान गयो

चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ।


चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ।

बिहीबार साँझ सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो।

“उहाँ खोरसोर नजिकको पुल क्रस गर्दै हुनुहुन्थ्यो। सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको ज्यान गयो,” निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले बताए।

जग्दुको साथमा रहेका एक व्यक्तिले भने भागेर जोगिन सफल भएका छन्।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट