Techie IT
२०८२ श्रावण २६, सोमबार

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच हात्तीबनमा भेटवार्ता


नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

श्रेष्ठ निवास हात्तीबनमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय श्रेष्ठले अन्य दलका नेताहरुसँग भेटवार्ता तिब्र बनाएका छन् ।

यस अघि श्रेष्ठले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग डल्लु निवास पुगेर भेट गरेका थिए । त्यसअघि श्रेष्ठले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग आफ्नै निवासमा भेट गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट