Techie IT
२०८३ असोज २१, बुधबार

नागरिक उन्मुक्ति पार्टी सत्तापक्षमा बस्ने


नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसद् सचिवालयलाई सत्तापक्षमा बस्ने जानकारी गराएको छ।

गत २२ असारमा नाउपाका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निवेदन दिएका थिए। त्यसपछि नाउपाका सांसदहरू प्रतिपक्षीमा बसेका थिए।

तर करिब ४५ दिनपछि पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पुनः सत्तापक्षमा बस्ने जानकारीसहित संसद् सचिवालयमा निवेदन दिएको सचिवालय स्रोतले जनाएको छ। उक्त विषयमा आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि छलफल भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट