Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

अखिल क्रान्तिकारीको वक्तृत्वकला प्रतियोगिता आजबाट सुरु हुदै


नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पुस्तकालय तथा अभिलेख विभागले आज बाट १८औं पुस्तकालय दिवसको अवसरमा "डिजिटल युगमा पुस्तकालयको भूमिका "विषयक वक्तृत्वका कार्यक्रम शूरु गर्दैछ । आज संवाद डबली, अनामनगरमा उद्घाटन हुने कार्यक्रम भाद्र २५-२९ गते सम्म चल्नेछ ।

इच्छुक सहभागिले देशभरिबाट "डिजिटल युगमा पुस्तकालयको भुमिका" शिर्षकमा भिडियो रेकर्ड गरेर पठाउनुपर्ने छ । सहभागिहरुमध्ये बाट प्रथम, दृतीय र तृतीय परस्कारको पनि व्यवस्था गरेको पुस्तकालय तथा अभिलेख विभागकी प्रमुख समकृती पुनले बताएकी छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट