Techie IT
२०८३ असोज २१, बुधबार

प्रधानमन्त्री ओलीद्वारा एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन


प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनलाई आज सम्बोधन गरेका छन्।

सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली गत शनिबार चीन पुगेका थिए। चीनमा रहँदै उनले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा विभिन्न विषयमा नेपालको धारणा राखेका छन्।

यस अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षी र अन्य उच्चस्तरीय नेताहरूसँग भेटवार्ता समेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट