Techie IT
२०८२ फागुन १४, बिहीबार

संसदीय सुनुवाइ समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै


सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ। कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो ५:१५ बजे बस्नेगरी तय भएको बैठकमा सभापति निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउने कार्यसूची छ।

यसअघि समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेकी थिइन्। त्यसयता सुनुवाइ समिति सभापति विहीन रहँदै आएको हो।

सभापति चयनका लागि बैठक बोलाइएकोमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन्। बिहीबार दिउँसो २ देखि ४ बजेसम्मको मनोनयन समयावधिमा खतिवडाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट