Techie IT
२०८३ असोज २१, बुधबार

फेसबुक बन्द हुँदा तनाव हुने रहेछ - मेयर बालेन्द्र


सरकारले हिजोदेखि २६ वटा सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएको निर्णयपछि यसबारे पक्ष–विपक्षमा बहस भइरहेका छन्।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल बन्दबारे आफ्नो प्रतिक्रिया दिएका छन्। प्रायः सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्ने बालेनले फेसबुकमै लेख्दै भनेका छन्,

“फेसबुक बन्द गर्दा नि तनाव हुने रहेछ। अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए! गाह्रो छ हामी जस्तो भाषण दिनेहरूलाई।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट