Techie IT
२०८२ फागुन १३, बुधबार

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा


नेपाली कांग्रेसका गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद राजेन्द्र बजगाईंले मंगलबार पदबाट राजीनामा दिएका छन्।

बजगाईंले जारी विज्ञप्तिमा भनेका छन्, “न्यायको विरोधमा र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहँदै म संसद सदस्य पदबाट राजीनामा दिन्छु।”

उनले साहसी युवाहरू र न्यायका लागि जीवन उत्सर्ग गर्ने समस्त सपुतहरूका आमाहरूको पूर्ण समर्थनको घोषणा पनि विज्ञप्तिमार्फत गरेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट