Techie IT
२०८२ फागुन १३, बुधबार

राप्रपाका संघ र प्रदेश सांसदले दिए सामूहिक राजीनामा


काठमाडौं । पछिल्ला राजनीतिक घटनाक्रमबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले पदबाट राजीनामा दिएका छन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार पार्टीका सबै सांसदहरूले राजीनामा दिएका हुन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आफ्ना सबै सांसदलाई सामूहिक रूपमा राजीनामा गराउने तयारीमा रहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट