Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनकारीको प्रवेश, अज्ञातस्थलतर्फ लागे ओली


काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन्। राज्यका विभिन्न अंगहरूमा नियन्त्रण कायम गर्दै प्रदर्शनकारीहरू मंगलबार दिउँसो बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि मात्रै पदबाट राजीनामा दिएका थिए। राजीनामा दिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन्। बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट