Techie IT
२०८३ असोज २०, मंगलबार

प्रधानसेनापति सिग्देलद्वारा हर्क साम्पाङ र दुर्गा प्रसाईसँग छलफल


राजनीतिक शून्यतापछिको अवस्थाबारे छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देलले धरानका मेयर हर्कराज राई (साम्पाङ) र व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईसँग भेटवार्ता गरेका छन्।

बुधबार जंगी अड्डामा बोलाएर सेनाप्रमुख सिग्देलले उनीहरूसँग समसामयिक विषयमा छलफल गरेको स्रोतले जनाएको छ।

अन्तरिम सरकार गठनका तयारीस्वरूप सेनाले विभिन्न पक्षसँग निरन्तर संवाद गरिरहेको छ । यसअन्तर्गत जेनजीका प्रतिनिधिहरूसँग समेत सैनिक नेतृत्वले छलफल अघि बढाइरहेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट