Techie IT
२०८२ भाद्र ३०, सोमबार

क्षति पुगेको एमाले मुख्यालयमा कम्युनिष्ट पार्टीको ठूलो झण्डा


तस्विर : उमेश श्रेष्ठ

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको ललितपुर च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज कम्युनिष्ट पार्टीको ठूलो झण्डा ओढाइएको छ।

आन्दोलनका क्रममा मुख्यालयको भवन, गेट र भित्रका संरचनामा आगजनी र तोडफोड भएको थियो। पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा सफाइ गर्दै ठूलो आकारको रातो झण्डा माथिल्लो तल्लादेखि भुइँतलासम्म फैलाइएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट