Techie IT
२०८३ असोज १९, सोमबार

भव्य पार्टी कार्यालय निर्माण गर्छौ - अध्यक्ष प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ भव्य कार्यालय भवन निर्माण गर्ने घोषणा गरेका छन्।

हालैको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडास्थित पार्टी कार्यालयमा आगजनी गरेपछि प्रचण्डले देशभरका कार्यकर्ताको सहयोगमा नयाँ भवन बनाउन लागिएको बताएका हुन्।

उनले भने, “अब सिङ्गो पार्टी पङ्क्ति तथा देशभित्र र विदेशमा रहेका सबै सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन निर्माण गरिनेछ।”

प्रचण्ड मंगलबार दिउँसो क्षतिग्रस्त कार्यालय अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट