Techie IT
२०८३ असोज १८, आइतबार

सिन्हा, परियार, खरेल र पुन मन्त्री पदमा नियुक्त


नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा चार जना नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन्।

शपथ लिने मन्त्रीहरूमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन्।

अनिल सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

यस्तै, मदन परियारले कृषि तथा पशुपंक्षी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि, र महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट