Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने


प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, भोलि दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बसेपछि साँझ ६ बजे कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

जेन–जी आन्दोलनपछि भदौ २७ गते कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट