जेनजी आन्दोलनमा दोषीलाई सख्त कारबाही गरिने - प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दोषी रहेका सबै सम्बद्ध पक्षलाई सख्त कारबाही गरिने स्पष्ट पार्नुभएको छ।
बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै कार्कीले सरकार दोषी देखिएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने र कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस