Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

विगतमा भएको भ्रष्टाचारको छानबिन भइरहेको छ - प्रधानमन्त्री कार्की


प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएको भ्रष्टाचारको छानबिन भइरहेको बताएकी छिन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले वर्तमान सरकारले छोटो समयमा नै विगतका घटनाबारे स्पष्ट जानकारी पाइसकेको जानकारी दिएकी थिइन् ।

उनले आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताएकी छन् । साथै, आन्दोलनको क्रममा भएको लुटपाट र तोडफोडका घटनामा व्यक्तिहरूको घरमा भेटिएका नगद तथा सम्पत्तिको छानबिन सरकारका सम्बन्धित निकायले सुरु गरिसकेको जानकारी दिएकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट