Techie IT
२०८३ असोज १८, आइतबार

केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले छोडे रास्वपा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले राजीनामा दिएका छन्। 

उनको राजीनामा मंगलबारको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको छ।

रास्वपामा पछिल्लो समय राजीनामा दिने क्रम बढेको छ। यसअघि केन्द्रीय सदस्य सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन् भने अन्य केन्द्रीय सदस्य हरि भट्टले पनि पार्टी छोडेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट