Techie IT
२०८२ फागुन ११, सोमबार

प्रधान सेनापति र पूर्वप्रधान सेनापतिबीच जंगी अड्डामा छलफल


काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा शुक्रबार प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान सेनापतिहरूबीच पछिल्लो समसामयिक परिस्थितिबारे छलफल भएको छ।

भदौ २३ र २४ गतेका घटनालाई नेपाली सेनाले गम्भीरतापूर्वक लिएको र त्यसैसँग सम्बन्धित विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

हालै अन्तरिम सरकार गठनको प्रक्रियामा नेपाली सेनाले खेलेको भूमिकाबारे विभिन्न पक्षबाट प्रशंसा र आलोचना दुवै भइरहेको छ। प्रशंसामा सेनाको सहजीकरणात्मक भूमिका उल्लेख गरिएको छ भने ठूला प्रशासनिक भवन सुरक्षित राख्न नसकेको भन्दै आलोचना पनि भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट