Techie IT
२०८३ असोज १८, आइतबार

धरान मेयर साम्पाङद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्।

जेन–जी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले कार्कीलाई पद त्याग गर्न आग्रह गरेका हुन्। साम्पाङले जेन–जी आन्दोलनका मागहरू आफूले पूरा गर्ने दाबीसमेत गरेका छन्।

‘सुशीला जी, तपाईंले जेन–जीको मर्मअनुसार काम गर्न सक्नुभएन। राजीनामा दिनुस्। म उनीहरूको मागहरू एक–एक गरेर पूरा गर्छु,’ साम्पाङले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट