Techie IT
२०८३ असोज १८, आइतबार

मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ दर्ता गर्न निवेदन


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार हर्क साम्पाङको तर्फबाट दर्ता निवेदन दर्ता गरिएको हो। उनले भने, “हर्कबहादुर राईलाई संयोजक राखेर श्रम संस्कृति पार्टी नामक दल दर्ताका लागि निवेदन आएको छ। आयोगमा हाल उक्त निवेदनमाथि जाँचबुझ भइरहेको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट