Techie IT
२०८३ असोज १८, आइतबार

प्रधानमन्त्री कार्कीले यस वर्ष वडा दसैंमा टीका–जमरा नलगाउने


प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष वडा दसैंमा टीका तथा जमरा नलगाउने निर्णय गरेकी छन्। यो जानकारी प्रधानमन्त्रीको स्वकीय सचिवालयले सार्वजनिक गरेको हो।

सचिवालयका अनुसार, “हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हामी सबैका सामु छ। त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने निर्णय गर्नुभएको छ र देशवासीलाई पनि टीका लगाउने कुनै कार्यक्रम आयोजना नगर्न सादर अनुरोध गर्दछौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट