Techie IT
२०८२ फागुन ११, सोमबार

आर्थिक लेन–देनमाको आरोप लागेका सर्वोच्चका श्रेष्ठ नै प्रधानमन्त्री कार्कीका स्वकीय सचिव


विवादित आदर्श श्रेष्ठ रातो गोलो घेरामा, प्र.म. सुशीला कार्कीको पदभार ग्रहण सँगै

प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका विवादित कर्मचारी आर्दश श्रेष्ठलाई आफ्नो प्रमुख स्वकीय सचिवको रूपमा नियुक्त गरेकी छिन्।

सर्वोच्च अदालतमा करारमा कार्यरत श्रेष्ठलाई कार्कीले प्रमुख स्वकीय बनाएकी हुन्। सुशासन माग गर्दै जेन–जी आन्दोलनको बलमा भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले सर्वोच्च प्रशासनलाई जानकारी नै नदिइ उनीलाई नियुक्ति प्रक्रियामा अघि बढाएकी भनिन्छ।

सर्वोच्च अदालतको पेशी व्यवस्थापन शाखामा कार्यरत श्रेष्ठमाथि आर्थिक लेन–देनसम्बन्धी अनियमितता गर्ने आरोपसमेत लाग्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट