Techie IT
२०८३ असोज १८, आइतबार

नेता कार्यकर्ताहरूलाई उद्धारमा सक्रिय हुन माओवादी केन्द्रको निर्देशन


नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नी सापकोटाले आज प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा जारी भारीदेखि अति भारी वर्षाका कारण प्राकृतिक विपद् प्रभावितहरूलाई उद्धारमा खट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको जानकारी दिएका छन्।

विपद्को समयमा स्थानीय, प्रदेश र संघीय सरकारलाई प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक लाग्न पनि अनुरोध गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट