Techie IT
२०८३ असोज १८, आइतबार

विपद् प्रभावित क्षेत्रमा उद्दारमा खट्यो वाइसिएल नेपाल


नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले काठमाडौंको बल्खु क्षेत्रमा बाढी प्रभावित घरहरूको सरसफाइ र उद्धार कार्य सञ्चालन गरेको छ।

हालैको अविरल वर्षापछि आएको बाढीले डुबानमा पारेका घरहरूको सफाइ गर्दै वाईसिएल नेपालका कार्यकर्ताहरूले घरभित्र भरिएको फोहोर पानी हटाएर स्वच्छता कायम गर्न सहयोग गरेका छन्। साथै, बाढीले क्षति पुर्‍याएका सामग्रीहरूको उद्धार पनि गरिएको छ।

देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालित भएको वाईसिएल नेपालले जनाएको छ। केन्द्रीय अध्यक्ष पुष्प ओलीको नेतृत्वमा सुरु गरिएको यो अभियानले प्रभावित क्षेत्रमा तत्काल राहत र सरसफाइमा ठूलो योगदान पुर्‍याइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट