Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

एमाले नेता बस्नेतको चेतावनी - गृह मन्त्रालयले प्रतिशोध गरे महँगो पर्ला


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता महेश बस्नेतले वर्तमान कार्यवाहक सरकारले आफूहरूमाथी प्रतिशोधको भावना लिएर व्यवहार गर्यो भने कडा प्रतिवाद गरिने चेतावनी दिएका छन्। 

बस्नेतले आफ्नो फेसबुक पोस्टमा उल्लेख गर्दै भनेका छन्- "आफुलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने , मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ , यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोद साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ । यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चहान्छु।"



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट