Techie IT
२०८३ असोज ६, मंगलबार

एमालेको ११औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय


नेकपा (एमाले)ले आगामी मंसिर महिनाको अन्तिम साता ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

आइतबार भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशन मंसिरको अन्त्यतिर गर्ने निर्णय गरेको हो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, महाधिवेशनको निश्चित मिति र स्थान केन्द्रीय कमिटीको बैठकले तय गर्नेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट