Techie IT
२०८२ फागुन १०, आइतबार

कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो सानेपामा बस्दै


नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्ने भएको छ। मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्न लागिरहेको हो।

केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। उक्त बैठकले केन्द्रीय समितिको एजेण्डा तय गर्नेछ।

सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेसँगै आजको बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने भएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट