Techie IT
२०८३ असार २९, सोमबार

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने


नेकपा (एमाले) ले ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ।

बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मितिसहित राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनलाई हलले पारित गरेको छ। तर, प्रतिवेदन पारित गर्ने क्रममा विवाद पनि देखिएको थियो। सो क्रममा उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट