Techie IT
२०८३ असार २८, आइतबार

सरकारसँग वार्ता गर्न तयार रहेको दुर्गा प्रसाईँको घोषणा


आज विहानै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दुर्गाप्रसाईले सरकार सँग वार्ता गर्न तयार रहेको बताएका छन् ।  मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्ने बताएका छन् ।

ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको पनि उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्– 'सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ।जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्याङ्कन छ।'



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट