Techie IT
२०८३ असार २७, शनिबार

रास्वपाको विस्तारित बैठक चितवनमा सुरु


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ।

पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन र उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्र (घोषणापत्र) मस्यौदा पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, प्रदेश सभापतिहरूले आफ्ना प्रदेशभित्रका जिल्लागत संगठनहरूको अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम समेत रहेको बताइएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट