Techie IT
२०८३ असार २७, शनिबार

सुदन गुरुङले आक्रोश हुदैं भने - गृहमन्त्री अर्याल एमाले जस्तै


जेन्जी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि पुनः आक्रामक बनेका छन्।

नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्यालको व्यवहार एमाले नेताजस्तो हुन थालेको टिप्पणी गरेका छन्।

उनले भने, “जंगी अड्डादेखि शीतल निवाससम्म हामीसँग संविधानविद् बनेर हिँड्ने अर्याल अहिले आएर चुनाव मात्रै भन्दै ढाँट्ने काम गर्दैछन्।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट