Techie IT
२०८३ असोज १४, बुधबार

नेकपा उम्मेदवार कुवँरद्वारा बझाङको विकासका लागि वाट्सएपमार्फत सुझाव माग


नेपाली कम्युनिष्ट पार्टी बझाङका प्रतिनिधिसभा सदस्य उम्मेदवार मीनबहादुर कुवँरले जिल्लाको विकासका लागि आवश्यक नीति निर्माण, प्राथमिकताका योजना तथा जनताको सुझाव संकलन गर्न सबै बझाङवासीलाई प्रत्यक्ष वाट्सएपमार्फत सन्देश पठाउन आग्रह गरेका छन्।

कुवँरले बझाङको समग्र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको भन्दै स्वदेश तथा विदेशमा रहेका बझाङबासीलाई पनि सिधै म्यासेजमार्फत आफ्ना सुझाव दिन अनुरोध गरेका हुन्।

उनले वर्तमान अवस्थामा बझाङमा नेपाली कम्युनिष्ट पार्टी जिततर्फ अग्रसर रहेको दाबी गर्दै त्यसको प्रमुख आधार आम जनताले देखाएको समर्थन र प्रतिबद्धता भएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट