Techie IT
२०८३ असोज १४, बुधबार

गगन थापाको चुनावी हुंकार: "अबकी बार सय पार" नारा लगाएर मैदानमा उत्रिनुहोस्


नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनका लागि ‘अबकी बार सय पार’ भन्ने नारा अघि सार्नुपर्ने बताएका छन्। कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको चुनावमा १०० सिट कटाउने लक्ष्यसहित पार्टीलाई मैदानमा उतार्नुपर्ने धारणा राखेका हुन्।

सभापति थापाले हाल प्रयोग हुँदै आएको ‘अबकी बार यो सरकार’ भन्ने नारा परिवर्तन गर्न सुझाव दिँदै भने, “नारा नै लगाउने हो भने अबकी बार सय पार भन्ने नारा लगाउनुस्।” यस नाराका आधारमा अघि बढे बहुमतसम्म पुग्न सकिने विश्वास उनले व्यक्त गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट