Techie IT
२०८३ असोज १४, बुधबार

झापा–५ मा बालेन्द्र शाहको अग्रता, ओली दोस्रो स्थानमा


झापा निर्वाचन क्षेत्र–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम गरेका छन्।

हालसम्मको मतपरिणामअनुसार शाहले ५,२५४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले १,२४८ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरियाले १८५ मत पाएकी छन् भने नेपाल कम्युनिस्ट पार्टीका रन्जित तामाङले १२९ मत प्राप्त गरेका छन्।

प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शाहले उल्लेख्य अन्तरले अग्रता बनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट