Techie IT
२०८२ फागुन २२, शुक्रबार

कालिकोटमा महेन्द्रबहादुर शाहीको अग्रता, एमाले र कांग्रेसबीच दोस्रोका लागि कडा प्रतिस्पर्धा


कर्णाली प्रदेशको कालिकोट जिल्लामा जारी मतगणनामा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता कायम गरेका छन्।

हालसम्मको मतपरिणामअनुसार शाहीले ५,७०१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का श्री नगीन्द्र शाहीले ४,२५७ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका हर्षबहादुर बमले ४,०७७ मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खडगबहादुर विश्वकर्माले २,४७६ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले १,०४० मत पाएका छन्। जारी मतगणनामा महेन्द्रबहादुर शाहीले अग्रता कायम राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट