Techie IT
२०८३ असोज १४, बुधबार

रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता, नेकपा दोस्रो स्थानमा


रुकुम पश्चिम जिल्लामा जारी मतगणनामा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले अग्रता कायम गरेका छन्।

हालसम्मको मतपरिणामअनुसार शर्माले ७२६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका गोपाल शर्माले ५५४ मत ल्याएका छन्।

त्यस्तै नेपाली कांग्रेसका राजु केसीले २३७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ८२ मत पाएका छन्।

यसैगरी नेकपा (एमाले) का नन्दराम देवकोटाले ३९ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतगणनामा जनार्दन शर्माले अग्रता कायम राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट