Techie IT
२०८३ असार ६, शनिबार

हारको समीक्षा गर्न कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बोलाइएको छ।

बैठकमा फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबारे समीक्षा गर्ने कार्यसूची रहेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट