Techie IT
२०८३ असार ६, शनिबार

चुनावमा एमाले नेतृत्व ‘क्लिन स्वीप’ भएपछि बादल संसदीय दलको नेता बन्ने लगभग पक्का


नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ११ जना पदाधिकारी फागुन २१ मा सम्पन्न प्रत्यक्ष निर्वाचनमा पराजित भएपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता बन्ने लगभग निश्चित भएको छ।

पूर्वमाओवादी नेता समेत रहेका थापा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। १९ सदस्यीय पदाधिकारीमध्ये उनीसँगै सचिव पद्यमा अर्याल पनि समानुपातिक सूचीबाट सांसद बनेकी छन्।

प्रत्यक्षतर्फ भने एमालेका अध्यक्ष, महासचिव, उपाध्यक्ष, उपमहासचिव र सचिवहरू कसैले पनि जित हासिल गर्न सकेनन्, जसले पार्टी नेतृत्वमा ठूलो झट्का दिएको विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट